IME Life

लोकसेवा आयोगले माग्यो ७ तहका लागि ९ हजारभन्दा बढी कर्मचारी

SPIL
NIC ASIA

लोकसेवा आयोगले ७ वटै स्थानीय तहका लागि ९ हजारभन्दा बढीको संख्यामा नयाँ कर्मचारी भर्नाको लागि आवेदन खुला गरेको छ । आयोगले विभिन्न स्थानीय तहमा रिक्त रहेको पदहरमा पदपूर्ती गर्नका लागि प्राविधि तथा अप्राविधिक दुवै तर्फबाट कुल ९ हजार १ सय ६१ जना कर्मचारीको आव्हान गरेको हो ।

आयोगले प्रत्येक नगरपालिका तथा गाउँपालिकाका लागि छुट्टाछुट्टै रुपमा पदपुर्ति गर्ने गरी सूचना प्रकाशित गरेको छ । विज्ञापनमा प्रकाशित भएको पदहरुका लागि ईच्छुक उम्मेदवारले असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।

Prabhu
Crest

आवेदनका लागि कति लाग्छ शुल्क
तह ९ का लागि खुल्लाको १२ सय र समावेशी प्रत्येक समूहका लागि थप ५ सय सय दस्तुर लाग्नेछ । त्यस्तै तह ६ का लागि १ हजार र समवेशी प्रत्येक समूहका लागि ४ सय लाग्नेछ । यता, तह ५ का लागि ४ सय र समावेशी प्रत्येक समूहका लागि २ सय तथा तह ४ का लागि ३ सय र समावेशी प्रत्येक समूहका लागि थप १ सय ५० दस्तुर लाग्नेछ ।

इच्छुकले अनलाइनमार्फत परीक्षा दस्तुर बुझाउन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम मिति आगामी असार ३ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । साथै दोब्बर दस्तुर बुझाउनका लागि असार १० गतेसम्मका लागि मिति तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS