IME Life

पुनर्बीमा नीतिमा परिवर्तन गरिने

SPIL
NIC ASIA


सरकारले पुनर्बीमा नीतिलाई परिवर्तन गर्ने भएको छ । नेपालमा विदेशी पुनर्बीमा व्यवसायलाई भित्र्याउनका लागि सरकारले नेपालको पुनर्बीमा नीति परिवर्तन गर्ने भएको हो । हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालनमा रहेको छ । सरकारले नेपाली बीमा कम्पनीहरुलाई आफ्नो व्यवसायको २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले कतिपय जीवन बीमा कम्पनीको शतप्रशित जोखिम धारणा गरेको छ । त्यस्तै, भारत, भुटान, बंगलादेश लगायतका बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग पुनर्बीमा सम्झौता गर्दै आएको छ ।

Prabhu
Crest

त्यस्तै नेपालमा बीमाको पहुँच विस्तार गर्न बीमा सेवा प्रदायक निकायहरुको संस्थागत र प्रणालीगत सुधार गर्ने सरकारको योजना रहेको छ । कृषि र लघु उद्यम सेवामा बिमा सेवा सहज गर्न घुम्ती बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS