IME Life

दुर्घटना र स्वास्थ्य बीमामा कर छुट

SPIL
NIC ASIA

लामो समय देखि बीमा कम्पनीहरुले माग गर्दै आएको मूल्य अभिबृद्धि कर छुटलाई यस पटक सरकारले सम्बोधन गरेको छ । आगामी आर्थिक २०७६/७७ बजेट मार्फत सरकारले दुर्घटना तथा स्वास्थ्य बीमामा लाग्दै आएको मुल्य अभिवृद्धि कर हटाएको छ । कम्पनीहरुले उक्त बीमामा १३ प्रतिशत मुल्य अभिवृद्धि कर बुझाउँदै आएका थिए ।

Prabhu
Crest

सरकारले मूल्य अभिबृद्धि कर छुट गरेर बीमा व्यवसाय विस्तार एवं प्रोत्साहीत गरेको बीमा समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘यसले बीमा व्यवसाय बढ्नमा सहयोग पुग्नेछ,’ उनले भने ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सरकारले ढिलै भए पनि कम्पनीरुको मागलाई सम्बोधन गरको बताए । अन्य मुलुकमा पनि यस्तो खालको व्यवस्था नभएको बताउँदै नेपालमा पनि यसलाई अनुसरण गर्नुपर्ने उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS