Prabhu Life Ad Final

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम ७५ करोडमाथि

IME PAY

मङगलबार शेयर बजार २.५३ अंकले बढेर १,३०५.४९ अंकमा कायम भउको छ । होलट जीवन बीमा समुह, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स, होटल र अन्य बाहेक सबै उपसुचक बढे.का छन् । सबैभन्दा धेरै उत्पादनमुलक ७६ अंकले बढेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव २० अंकले बढेर २ सय ७७ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

NCHL

दिनभरिमा १६४ वटा कम्पनीको २४ लाख १२ हजार ९ सय ६२ कित्ता शेयर ९ हजार १ सय ८४ पटक खरिदविक्री हुँदा ७५ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सिवम् सिमेन्ट र प्रभु बैंकको सबैभनदा धेरै १६ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

ज्योति विकास बैंकको शेयरभनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो र जोशी हाइड्रोका शेयरभनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x