Prabhu Life Ad Final

सिभिल बैंकले माग्यो १५७ जना कर्मचारी, कुन पदलाई कति चाहिन्छ योग्यता?

IME PAY

सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र ब्रान्च इन्चार्चका लागि ३५ जना, रिलेशनसिप म्यानेजर, रिलेशनसिप अफिसर,असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि ६३ जना, हेड रेमिटेयान्सडिपार्टका लागि १ जना, अपरेशन इन्चार्चका लागि ४२ जना, अपरेशन असिस्टेन्टका लागि १६ जना गरी जम्मा १ सय ५७ जना कर्मचारीको माग गरेको हो ।

बैंकले निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १० भित्र आवेदन दिईसक्नुपनर्ने छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x