सिभिल बैंकले माग्यो १५७ जना कर्मचारी, कुन पदलाई कति चाहिन्छ योग्यता?

सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र ब्रान्च इन्चार्चका लागि ३५ जना, रिलेशनसिप म्यानेजर, रिलेशनसिप अफिसर,असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि ६३ जना, हेड रेमिटेयान्सडिपार्टका लागि १ जना, अपरेशन इन्चार्चका लागि ४२ जना, अपरेशन असिस्टेन्टका लागि १६ जना गरी जम्मा १ सय ५७ जना कर्मचारीको माग गरेको हो ।

बैंकले निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १० भित्र आवेदन दिईसक्नुपनर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार