IME Life

जेबिल्स फाइनान्सको १०० किता शेयर हुनेले इन्भेष्टमेण्ट बैंकको ३३ किता शेयर पाउने

SPIL
NIC ASIA

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००ः३३ को अनुपातमा प्राप्ती गर्ने भएको छ । बैंकको ५१०औं बैंठकले उक्त निर्णय गरेको हो ।

जस अनुसार जेविल्स फाइनान्सको १ सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर ) स्वाप रेसियो प्रदान गर्ने गरी जेविल्स फाइनान्सलाई प्राप्ती गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ । जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS