IME Life

सिभिल बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

सिभिल बैंकले झापाको अर्जुनधारा र सुरुङ्गामा गरी दुई नयाँ शाखा कार्यलय विस्तार गरेको छ । अर्जुनधारा शाखाको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरे भने सुरुङ्गा शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गरे ।

कार्यक्रममा बोल्दै मगरले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।
बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धी आउने उनले बताए ।

Prabhu
Crest

हालसम्म बैंकले ७५ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS