IME Life

नेप्से दोहोरो अंकले घट्यो, २७ कम्पनीका शेयरधनीले कमाए

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । नेप्से ११.९३ अंकले घटेर १,३०२.६१ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ३८ अंकले घटेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८२ अंकले घटेर २ सय ७७ दशलमव ५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ९ हजार २ सय ९४ पटक खरिदविक्री हुँदा ६२ करोड ६२ लाख १ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक र सिवम् सिमेन्टको ४ करोडभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी अपर तामाकोशीको ३ करोड ७४ लाख ३६ हजार २ सय १७ रुपैयाँको कारोबार भएको छ भने हिमालय डिस्टीलरी, कृषि विकास बैंक र एनसीसी बैंकको २ करोडभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंक, एनआईसी एशिया, जनता बैंक र बैंक अफ काठमाडौंको १ करोडभन्दा बढीको कारोबार भएको छ ।

ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS