IME Life

प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले आइतबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजर मार्केटिङ एक्जुकेटिभ, सब ब्राञ्ज इनचार्ज, अपरेशन इन चार्ज पदमा केही कर्मचारी माग गरेको हो । यस्तै, कम्पनीले लिगल अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले १६ जुन सम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS