IME Life

नेपाल बङलादेश बैंकको २ अर्ब रुपैयाँको ऋणपत्र विक्री खुला आजदेखि

SPIL
NIC ASIA

नेपाल बङलादेश बैंकले आजदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता इकाई ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले बैंशाख २३ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो।

उक्त ऋणपत्रमा १० दशमलव २५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ । “एनबिबि डिबेञ्चर २०८५/८६” नाम दिइएको छ । १० वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो।

Prabhu
Crest

उक्त ऋणपत्र निष्काशन जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुने छ । ८० लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेसम्म लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS