IME Life

नेपाल बैकर्स संघ र पोखरा विश्वविद्यालयबीच सम्झौता

SPIL
NIC ASIA

नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथापोखरा विश्वविद्यालय स्कूलअफबिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे ।

उक्त सम्झौताले दुवै संस्थाबिच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

Prabhu
Crest

विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामिण क्षेत्रमागई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्नेछन् । यस अभियानले नेपाल सरकारले ल्याएको “खोलौं बैंक खाताअभियान”लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS