एलआईसी नेपालमा आवेदन दिनुभयो? छुट्ला नी, भोली अन्तिम दिन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ले) असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले उक्त पदमा १०० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले उपत्उयका भित्रका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले मे २५ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार