IME Life

शत प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो वोमी

SPIL
NIC ASIA

वोमी लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने बोर्डसँग अनुमति माग गरेको हो ।

संस्थाले १ सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Prabhu
Crest

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चूक्ता पुँजी २० करोड रुपैयाँ नाघ्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS