IME Life

एशियन लाईफको उपशाखा इलामको मंगलबारे बजारमा

SPIL
NIC ASIA

एशियन लाईफ इन्स्यारेन्सले इलामको मंगलबारेमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेश संसद् राम राना मगरले सो उपशाखा कार्यालयको उद्घाट्न गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रानाले नेपालीहरुले बीमा गर्ने आवश्यक रहेको र सम्पूर्णलाई बीमा कम्पनीहरुको बीमा पोलिसीको जानकारी लिएर बीमा गर्न आग्रह गरे ।

Prabhu
Crest

कार्यक्रममा सहभागीहरुले देउमाई नगरपालिकामा आएको पहिलो बीमा कम्पनी भएकाले सबैले कम्पनीलाई धन्यवाद दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS