सनराइज बैंकले खोल्यो गठ्ठाघर चारदोबाटोमा नयाँ शाखा

137

सनराइज बैंकले आफ्नो नयाँ शाखा कार्यलय गठ्ठाघर चारदोबाटोमा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रूपमा गरे ।

हालसम्म बैंकले १ सय ६ वटा शाखा कार्यलय, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २१ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्