IME Life

बीमा बजारमा जनशक्ति विकास गर्नुपर्छ – नूर प्रताप प्रधान

SPIL
NIC ASIA

अफ्रिकन मार्केटले नेपालको बीमा बजारलाई छोड्दै छ । त्यसकारण नेपालको बीमा बजारका विभिन्न कमी कमजोरीको बारेमा पनि सोच्नुपर्छ । राजधानीमा आयोजित बीमा कम्पनीको मर्जर आवश्यकता र चुनौतीको बिषयका अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले यस्तो बताएका हुन् ।

नेपालको बीमा बजारका जनशक्ति विकासको बारेमा पनी सोच्नुपर्ने अवस्था आएको छ । जसले गर्दा बीमा कम्पनीहरमा प्रमुख कार्यकारी अधिकृत विहीनताको अवस्था अन्त्य हुनेछ ।

Prabhu
Crest

त्यसैगरी संचालनमा आईरहेको कृषि बीमाको अनुशासनतालाई अगाडी बढाएर त्यसको बजारलाई फराकिलो बनाउनुपर्छ । अन्तत कृषि समृद्धि हुन सक्दैन । यसका लागि नेपाल सरकारले पनि पुर्वाधारको खडा गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS