लुम्बिनी विकास बैंकमा खुल्यो रोजगारी

लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्स म्यानेजमेन्ट डिपार्टका लागि केही र सुपर भाईजर लेभलका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । \

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार