IME Life

के देखायो अपर तामाकोशीको जेठ ७ गतेको फ्लोरसिटले ?

SPIL
NIC ASIA

आज धेरै  पछि हाईड्रोपवारमा लगानीकर्ताको चासो देखिएकोमा अपर तामाकोशीको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले वृद्धि  भएको छ । आज तामाकोशीको शेयर मूल्य २५३ रुपैयाँमा खुलेकोमा २७८ सम्मको उच्च विन्दु सम्म पुगेको थियो। अन्तिम समयमा आक्रामक खरिद कर्ताको उपस्थिति हुँदा अपर तामाकोशीको बजार मूल्य झर्न मानेको थिएन ।

 जेष्ठ ७ गतेको फ्लोरसिटले के देखायो ?
आज अपर तामाकोशीको फ्लोरसिट हेर्दा आज मिश्रित खरीद र बिक्री भएको छ।  ब्रोकर नम्बर ४१ बाट १७ हजार २ सय ४९ कित्ता शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ४५ बाट १७ हजार ९१ कित्ता शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ४१ले ४६ लाख २५ हजार बराबरको शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ४५ ले ४५ लाख ८१ हजार बराबरको शेयर बिक्री गरेको छ ।

Prabhu
Crest

त्यस्तै ब्रोकर नम्बर २९  बाट ११  हजार ६ सय  कित्ता शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ३३  बाट १५ हजार ४ सय ७  कित्ता शेयर बिक्री भएको छ ।

 

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS