SKIP THIS

IK Anniversary
IME Life

नेप्से सामान्य अंकले बढ्यो, ५ कम्पनीका शेयरधनीले कमाए ९ प्रतिशतमाथि

SPIL
NIC ASIA

मङगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ४.४२ अंकले बढेर १,३१२.१४ अंकमा कायम भएको छ । उत्पादनमुलक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ६४ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७३ वटा कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर खरिदविक्री हुँदा ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ११ अंकले बढेर २ सय ७९ दशलमव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

Prabhu
Crest

त्यसैगरी शिवम् सिमेन्टको ६ करोड र बुटवल पावरको ५ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशी र सानिमा माई हाइड्रोको ४ कारोडभन्दा बढीको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २ करोडमाथिको कारोबार भएको छ । एनआईस िएशिया, प्रभु बैंक र नेपाल टेलिकमको १ करोडभन्दा बढीको कारोबार भएको छ ।

मल्टिपर्पोज फाइनान्स, अपर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS