IME Life

ज्योति विकास बैंकले ३/३ महिनामा कर्मचारीहरुको परीक्षा लिने

SPIL
NIC ASIA

नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच कर्मचारीहरुलाई विद्युतीय परीक्षा दिने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरे ।

उक्त सम्झौता पछि एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकमा कार्यरत ६ सय जना कर्मचारीहरुको लागि अनलाइन परीक्षा लिने छ ।सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS