मेगा बैंकले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

114

मेगा बैंक नेपाल लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारीको माग गरेको छ । व्यवस्थापन संकायमा स्नाकोत्तर तह उर्तिर्ण गरी कम्तिमा १५ वर्ष सम्बन्धीत क्षेत्रमा कार्यअनुभव भएको हुनुपर्ने बेंकले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्