IME Life

नेपाल इन्स्योरेन्सका बीमा सेवाहरु ज्योति विकास बैंकबाटै लिन सकिने

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी र ज्योति विकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्यारेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाह र ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु लिन सकिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS