IME Life

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

SPIL
NIC ASIA

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा जुम्लामा विस्तार गरिएको छ । आईतबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले ४४ औ शाखाको उद्घाटन गरेका थिए । इन्स्योरेन्स कम्पनीका महाप्रवन्धक शिवराज तिमिल्सीनाको अध्यक्षता तथा जिसस उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन संगै सेवा सुचारु गरिएको हो ।

Prabhu
Crest

कम्पनीका महाप्रबन्धक जीवराज तिमिल्सीनाले अझै लक्ष्य अनुसारका नागरिक बिमित नभएको बताए । आईतबारबाट शाखा उद्घाटन संगै सेवा शुचारु गरेको सानिमा लाईफ ईन्स्योरेन्स कम्पनीले ३ वटा नमुना बीमा योजना लागु गर्ने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS