IME Life

नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार कित्ता सेयर लिलामी खुल्यो

SPIL
NIC ASIA

नेपाल इन्स्यारेन्स कम्पनीको जेठ ५ गते (आज)देखि १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता सेयर लिलामी खुला गरेको हो ।

लगानीकर्ताले यो लिलामीमा जेठ १९ गते बोलपत्र पेश गरिसक्नुपर्नेछ । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढ आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

कम्पनीले यसअघि ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त समयमा बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । कम्पनीले ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३८ लाख ६७ हजार २८८.५० कित्ता हकप्रद मात्र बिक्री तथा बाँडफाँट भएको थियो ।

लिलामी सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS