Prabhu Life Ad Final

प्रभु बैंकको एक्सटेन्सन काउण्टर बुटवलको रामनगरमा

IME PAY

प्रभु बैंकको एक्सटेन्सन काउण्टर बुटवलको रामनगरमा सञ्चालनमा आएको  छ । वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले रामनगर एक्स्टेन्सन काउण्टरको उदघाटन गर्दै कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी दिए ।

NCHL

कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने उदेश्यले प्रभु बैंकसँग आवश्यक सहमति गरेर एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

विशेषगरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x