IME Life

बीमा समिति र हिमालयन जनरलको सहकार्यमा प्राविधिकलाई बीमा अभिकर्ता तालिम

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काभ्रे जिल्लाका १३ तहका प्राविधिकलाई पशु तथा वाली बीमाबारे अभिकर्ताको तालिम दिइएको छ । पछिल्लो समय बीमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि प्राविधिकहरूलाई नै बीमा अभिकर्ताको तालिम दिइएको स्रोतले जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३ तहका २६ जना प्राविधिक सहित अन्य सहभागी गरि ३५ जनालाई एकैसाथ तालिम दिइएको  छ ।

Meta Holidays
Crest

बीमा समिति र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोगमा उनीहरूलाई सो तालिम दिइएको हो ।  तालिममा बीमा समितिका प्रतिनिधि रहेका प्रशिक्षक सुजन श्रेष्ठ, बीमा कम्पनीका प्रशिक्षक हुमनाथ तिमल्सिना, मनोहर अधिकारीसहित आधा दर्जन प्रशिक्षकहरूले प्रशिक्षण गर्ने बताइएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS