IME Life

नेप्से ५.५५ अंकले बढ्यो, कारोबार १ अर्ब ३३ करोड माथि

SPIL
NIC ASIA

साताको चौथो दिन नेप्से ५ दशमलव ५५ अङ्कले बढेर १३२१ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३३ करोड माथिको कारोबार भएको छ ।

बैंकिङ्ग, ट्रेडिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, अन्य र माइक्रोफाइनान्सको क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा नेपाल क्रेडिट एण्ड कर्मसियल बैंक लिमिटेडको शेयर १४ करोड ८२ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै नपाल कम्युनिटि डेभलपमेन्ट बैंकको शेयरमा ७ दशमलव ९७ प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको शेयरमा ६ दशमलव ०३ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी:

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS