प्रभु बैंकमा रोजगारीको अवसर

343

प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ६७ जना भन्दा धेरै कर्मचारी माग गरेको छ ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजर इन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, (ब्रान्च म्यानेजर)का  लागि ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, मयानेजमेन्ट ट्रेनी केहि , टेलर र सिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि माग गरेको हो ।

बैंकले सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी कर्मचारी माग गरको हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्