IME Life

प्रभु बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ६७ जना भन्दा धेरै कर्मचारी माग गरेको छ ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजर इन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, (ब्रान्च म्यानेजर)का  लागि ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, मयानेजमेन्ट ट्रेनी केहि , टेलर र सिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि माग गरेको हो ।

Prabhu
Crest

बैंकले सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी कर्मचारी माग गरको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS