Prabhu Life Ad Final

मेट लाइफ इन्स्योरन्सले प्रतिहजार अधिकतम ८५ रुपैयाँ बोनस दिदै

IME PAY

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ का लागि बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले बोनसदर घोषणा गरेको हो ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६५ रुपैयाँ देखि अधिकत्तम ८५ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

NCHL

बीमा अवधि २१ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ८५ रुपैयाँ बोनस कायम गरेको छ । सो आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धी प्रतिवेदनबाट कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । यो बोनसदर गत असारसम्मका बीमितलाई मात्र लागू हुनेछ । साथै, कम्पनीको आगमी वित्तीय मुल्यांकन नभएसम्म यो अन्तिम बोनसदरको रुपमा रहने छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x