IME Life

नेप्से १४.१२ अंकले बढ्यो, कारोबार १ अर्ब माथि

SPIL
NIC ASIA

साताको तेस्रो दिन नेप्से १४ दशमलव १२ अङ्कले बढेर १३१५ दशमलव ४५ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३ करोड माथिको कारोबार भएको छ ।

ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा  वृद्धि आएको छ । सबैभन्दा नपाल बैंक लिमिटेडको शेयर १० करोड ७९ लाख बराबरको शेयर किनबेच भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा ७ दशमलव ५५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS