नेप्से १४.१२ अंकले बढ्यो, कारोबार १ अर्ब माथि

128

साताको तेस्रो दिन नेप्से १४ दशमलव १२ अङ्कले बढेर १३१५ दशमलव ४५ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३ करोड माथिको कारोबार भएको छ ।

ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा  वृद्धि आएको छ । सबैभन्दा नपाल बैंक लिमिटेडको शेयर १० करोड ७९ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा ७ दशमलव ५५ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्