Prabhu Life Ad Final

एनआईसी एशिया बैङ्कको लाभांस दिने क्षमता कति ?

IME PAY

एनआईसी एशिया बैङ्कको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड  रुपैयाँ  छ। कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा १ अर्ब  ४० करोड रुपैयाँ आऊँछ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८३ करोडको आधारमा कम्पनीले १५ दशमलव ८७ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

NCHL

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले १६ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै पनि रकम छैन ।

नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो ।  निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x