IME Life

छुट्ला है ! दुई लघुवित्तको आईपीओमा आवेदन दिने आज ( बैशाख ३१ गते ) अन्तिम दिन

SPIL
NIC ASIA

जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तको आईपीओमा आवेदन दिने आज बैशाख ३१ गते मंगलबार अन्तिम दिन रहेको छ।वैशाख २७ गते शुक्रबारबाट दुई लघुवित्तले आईपिओ निष्काशन गरेको थिए । माग भन्दा आवेदन धेरै परेकाले आज नै अन्तिम दिन रहेको छ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ३२ हजार ९ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो भने स्वाभिमान लघुवित्तले १ लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।

Prabhu
Crest

दुवै कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि आवेदन दिन सकिने छ । लघुवित्त कम्पनीहरुको आइपीओमा लगानीकर्ताको राम्रै चासो रहेको पाईन्छ। धेरै लगानीकर्ताले आवेदन दिने र कम्पनीले थोरै शेयर खुलाउने हुनाले लघुवित्तको आइपीओमा गोलाप्रथाबाट १० कित्ता शेयर लगानीकर्ताले शेयर पाउने गर्छन । त्यसैले न्युनतम १० कित्ता शेयर आवेदन दिनु नै उत्तम देखिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS