नेप्से ६.३० अंकले बढ्दा, शिवम सिमन्टको कारोबार सबैभन्दा बढी

72

साताको दोस्रो दिन नेप्से ६ दशमलव ३० अङ्कले बढेर १३०१ दशमलव ३४ अङ्कमा कारोबार बन्द भएको छ । ७८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमाको क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक वृद्धि आएको छ ।

सबैभन्दा शिवम सिमेन्टको शेयरको ११ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्टको शेयरमा ९ दशमलव ९६ प्रतिशत वृद्धि भयाे भने सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयरमा ६ दशमलव ०७ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्