IME Life

सन नेपाल लाईफको जीवन बीमा कोष ५०९ प्रतिशतले वृद्धि हुन सफल, कुल बीमा शुल्क आर्जन ५४ करोड

SPIL
NIC ASIA

सन नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको हाल पूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा १८ करोड १६ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा ४९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ५०९ प्रतिशतले वृद्धि हुँदै ४९ करोड पुगेको छ ।

Prabhu
Crest

कम्पनीले तेश्रो त्रैमास सम्म ५४ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ५४ करोड  ८३ लाख  खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २२० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले २१ हजार ७ सय ७५ बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १० करोड खुद नाफा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS