Prabhu Life Ad Final

एशियन लाईफको नाफामा उल्लेखनीय सुधार, जीवन बीमा कोष १५ अर्ब माथि

IME PAY

एसियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ३७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ६४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

NCHL

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ३८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६५ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या २७ प्रतिशतले  वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ५ करोड ४४ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार २७ प्रतिशतले वृद्धि भएर  २८ करोड ३४ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार ३१  प्रतिशतले वृद्धि भएर १५ अर्ब ७८  करोड पुगेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x