Prabhu Life Ad Final

शिवम सिमेन्ट्सको प्रति शेयर आम्दानी बढ्न सकेन , अरु के भयो ?

IME PAY

शिवम सिमेन्टसले  तेश्रो त्रैमासको वित्तिय सार्वजनिक गरेको छ। कम्पनीले तेश्रो त्रैमास सम्म १ अर्ब ५ करोड खुद नाफा गरेको छ। खुद नाफा १३ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको चुक्ता पुँजी १४ प्रतिशतले वृद्धि हुदै ४ अर्ब ४० करोड पुगेको छ। पुँजी १४ प्रतिशतले वृद्धि भएको र खुद नाफा १३ प्रतिशतले मात्र वृद्धि भएकाले कम्पनीको प्रति शेयर आम्दानी वृद्धि हुन सकेन।


कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैया ०९ पैसा छ। कम्पनीको बजार मूल्य ४५२ सम्म पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १४ गुणा छ।
प्रिमियममा आईपीओ निस्काशन गरेको कारणले कम्पनीको शेयर प्रिमियम सिर्षकमा ९४ करोड रुपैया संचित भएको छ।

NCHL

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x