IME Life

प्रिमियर इन्स्योरेन्स नारायणगढको २६ औँ वार्षिकोत्वस सम्पन्न

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. नारायणगढले आफ्नो २६ औँ वार्षिक उत्सव मनाएको छ । बैशाख २९ गते भरतपुर महानगरपालिका १ देवघाट अवस्थित लोक कल्याण सेवा प्रतिष्ठान द्धारा सञ्चालित श्रीराम जानकी बालिका आश्रममा अबस्थित ३२ जना अनाथ बालिकाहरुलाई स्टेशनरी सामाग्री तथा १ दिनको भोजन सहयोग गरि कम्पनीले आफ्नो वार्षिक उत्सब मनाएको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका शाखा प्रबन्धक शंकर अधिकारी सभापतीत्व रहेको सो कार्यक्रमको प्रमुख अतिथी श्री राम जानकी बालिका आश्रम की अध्यक्ष साबित्री टंडण्न र बिशेष अतिथी श्रीराम जानकी बालिका आश्रमका महासचिब रामेश्वर खनाल रहेका थिए ।

Prabhu
Crest

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. पर्सा शाखाका प्रमुख शंकर चौधरीले स्वागत मन्तब्य व्यक्त गरे । श्री रामजानकी बालिका आश्रमका बालिकाहरुले स्वागत गित तथा प्रिमियर इन्स्योरेन्स कम्पनीको लागि शुभकामना गित द्धारा कार्यक्रमलाई अवश्मरणिय बताए ।

कार्यक्रममा प्रिमियर इन्स्योरेन्स कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत यस संस्थालाई सहयोग गरेकोमा धन्यवाद ब्यक्क्त गरे ।

निर्जिवन बीमाको क्षेत्रमा अग्रणी रुपमा रहेको प्रिमियर इन्स्योरेन्सको यस कार्यलाई सबैले उच्च मूल्याड्ढन गर्दै अन्य अवसरमा पनि सम्झनको लागि संस्थाको अध्यक्षले आग्रह गरे ।

कार्यक्रमको सभापतीत्व शंकर अधिकारीले श्रीराम जानकी बालिका आश्रममा अबस्थित बालिकाहरुलाई सहयोग गर्न पाउँदा को खूसी शब्दमा वर्णन गर्न नसकेको ब्यहोरा व्यक्त गर्दै साना साना बालिकाहरुलाई स्टेशनरी समान र खाना खुवाएर कार्यक्रम समापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS