सेयर बजारमा सामान्य सुधार, कारोबार ८४ करोड माथि

55

साताको पहिलो दिन नेप्से ३ दशमलव ०७ अङ्कले ले बढेर १२९५ दशमलव ०३ अङ्कले मा कारोबार बन्द भएको छ । ८४ करोड ८१लाख बराबरको कारोबार भएको छ ।

होटल, फाइनान्स, निर्जिवन बीमा र उत्पादनमूलकक्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक ओरालो लागेको छ  ।
सबैभन्दा सानिमा बैंकको प्रमोटर शेयरको १६ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्टको शेयरमा ९ दशमलव९८ प्रतिशत वृद्धि भएको भने सबैभन्दा धेरै सूर्यादय लघुवित्त वित्तिय संस्थाको शेयरमा ७ दशमलव २६ प्रतिशतले घटेको छ ।

निर्जिवन बीमाको बजारमा हरीयाली छाएपनि, जीवन बीमाको बजार भने ओरालो लागेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्