IME Life

सेयर बजारमा सामान्य सुधार, कारोबार ८४ करोड माथि

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्से ३ दशमलव ०७ अङ्कले ले बढेर १२९५ दशमलव ०३ अङ्कले मा कारोबार बन्द भएको छ । ८४ करोड ८१लाख बराबरको कारोबार भएको छ ।

होटल, फाइनान्स, निर्जिवन बीमा र उत्पादनमूलकक्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक ओरालो लागेको छ  ।
सबैभन्दा सानिमा बैंकको प्रमोटर शेयरको १६ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै शिवम सिमेन्टको शेयरमा ९ दशमलव९८ प्रतिशत वृद्धि भएको भने सबैभन्दा धेरै सूर्यादय लघुवित्त वित्तिय संस्थाको शेयरमा ७ दशमलव २६ प्रतिशतले घटेको छ ।

निर्जिवन बीमाको बजारमा हरीयाली छाएपनि, जीवन बीमाको बजार भने ओरालो लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS