IME Life

मिडिया काउन्सिल विधेयकको नाफिजद्धारा विरोध

SPIL
NIC ASIA

संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारेको सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बिरोध जनाएको छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई जेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत भएको नाफिजको विज्ञप्तीले जनाएको छ ।

Prabhu
Crest

मिडिया काउन्सिल सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाहरुले सुरु गरेको आन्दोलन प्रति नाफिज ऐक्यवद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS