IME Life

बीमा कम्पनीमा जागिर खाने हो ? रिलायन्स लाइफ इन्स्योरेन्सले माग गर्यो शाखा प्रमुख पदका लागि कर्मचारी

SPIL
NIC ASIA

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । रिलायन्सले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा कर्मचारी आव्हान गरेको हो ।

जीवन बीमा, बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्रमुख प्राथमिकता दिईनेछ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ४ गते सम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS