बीमा कम्पनीमा जागिर खाने हो ? रिलायन्स लाइफ इन्स्योरेन्सले माग गर्यो शाखा प्रमुख पदका लागि कर्मचारी

1012

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । रिलायन्सले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा कर्मचारी आव्हान गरेको हो ।

जीवन बीमा, बैंक तथा वित्तिय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्रमुख प्राथमिकता दिईनेछ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ४ गते सम्म आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्