IME Life

सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गर्यो ८६ प्रतिशत बोनस

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीको बैशाख २६ गते बिहिबार बसेको संचालक समितिको २७१ औँ बैठकले आर्थिक वर्ष ७४ ७५को मुनाफाबाट आफ्ना लगानीकर्तालाई ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ८६ प्रतिशतले हुन् आउने ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानिकर्ता स्वयमले नै तिर्नु पर्नेछ ।

Prabhu
Crest

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा कार्यान्वयन हुने छ । कम्पनीको हालको चुक्ता पुंजी ५३ करोड ८२ लाख ९१ हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS