IME Life

जाल्पा लघुवित्तमा सुपरभाईजर पदमा रोजगारीको अवसर

SPIL
NIC ASIA

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले केहि कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरभाईजर (शाखा प्रबन्धक) पदमा ६ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १० गते शुक्रबारसम्म कार्यालय समय भित्र दरखास्त दिन सक्नेछन् । आवेदकले आफ्नो दरखास्त फारमका साथमा हालसालै खिँचेको पासपोर्ट साइजको (रंगिन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS