Prabhu Life Ad Final

आजबाट दुई लघुवित्तको आईपिओ खुल्यो, कति कित्ता आवेदन दिँदा राम्रो ?

IME PAY

आजबाट दुई लघुवित्तको आईइपिओ निष्काशन खुल्ला भएको छ । जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तले आजबाट आइपीओ बिक्री गर्दै छन् ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ३२ हजार ९ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो भने स्वाभिमान लघुवित्तले १ लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।

NCHL

दुवै कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि आवेदन दिन सकिने छ । दुवै कम्पनीको आइपीओ वैशाख ३१ गते बन्द हुने छ, भने सो समयसम्म सम्पूर्ण शेयरमा आवेदन नपरेमा जेठ २६ गतेसम्म समय थप गरिने छ ।

लघुवित्त कम्पनीहरुको आइपीओमा लगानीकर्ताको राम्रै चासो रहेको पाईन्छ। धेरै लगानीकर्ताले आवेदन दिने र कम्पनीले थोरै शेयर खुलाउने हुनाले लघुवित्तको आइपीओमा गोलाप्रथाबाट १० कित्ता शेयर लगानीकर्ताले शेयर पाउनेछन् । त्यसैले न्युनतम १० कित्ता शेयर आवेदन दिनु नै उत्तम देखिन्छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x