Prabhu Life Ad Final

नेप्सेले ब्रोकरलाई बेबसाईट संचालन गर्न दियो निर्देशन

IME PAY
IME Life

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले ब्रोकरहरुलाई वेबसाइट संचालन गर्न निर्देशन दिएको छ । नेप्सेले बिहीबार विज्ञप्ती जारी गर्दै अहिले सम्म वेबसाइट नभएका ब्रोकरहरुलाई वेबसाइट खोल्न निर्देशन दिएको हो ।

सर्वसाधारण लगानीकर्ताहरुलाई नेप्सेको सदस्यता प्राप्त ब्रोकरहरुबाट प्रदान गरिने सेवा सुविधा सहज बनाउन र पहुँचलाई अझ सहज बनाउन ब्रोकरहरुले वेबसाइट खोल्नु आवश्यक रहेको नेप्सेले जनाएको छ ।
नेप्सेले हालसम्म वेबसाइट नभएको ब्रोकर कम्पनीहरुलाई २०७६ जेठ मसान्त भित्र वेबसाइट संचालनमा ल्याउन आग्रह गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS