IME Life

नेप्से ५.६४ अंकले घट्दा कारोबार ९४ करोड माथि

SPIL
NIC ASIA

साताको अन्तिम दिन नेप्से ५ दशमलव ६४ अङ्कले घटेर १२९१ दशमलव ९६ अङ्कमा मा बन्द भएको छ । ९४ करोड ७३ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

उत्पादनमूलक क्षेत्र र निर्जीवन बीमाको परिसुचक बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको ३२ करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा ८ दशमलव ५१ प्रतिशतले बढेको छ भने प्रोगेसिभ फाइनान्स लिमिटेडको शेयर ९ दशमलव २४ प्रतिशतले घटेको छ ।

निर्जिवन बीमाको परिसूचकमा वृद्धि आएको छ ।

धेरै कारोबार गर्ने कम्पनी:

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS