सनराइज बैंकमा रोजगारीको अवसर

259

सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको छ ।

विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि बैंकको सो पदमा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिसक्नेछन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्