Prabhu Life Ad Final

स्वयम्भु र बुटवलको ट्राफिक चोकमा सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा

IME PAY

काठमाण्डौको स्वयम्भु र बुटवलको ट्राफिक चोकमा सिद्धार्थ इन्स्योरेन्स लि.ले शाखा बिस्तार गरेको छ ।

स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवम् नायव महाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

NCHL

ट्राफिक चोक बुटवल शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले गरेका हुन् । शाखा उद्घाटन कार्यक्रमका अवसरमा प्रमुख कार्यकारी बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x