IME Life

नेप्से ३.६८ अंकले घट्यो, सिभिल बैंकको सबैभन्दा बढी कारोबार

SPIL
NIC ASIA

साताको चौथो दिन नेप्से ३ दशमलव ६८ अङ्कले घटेर १२९७ दशमलव ६० अङ्कमा मा बन्द भएको छ । ५० करोड ७९ लाख बराबरको कारोबार भएको छ । उत्पादनमूलक क्षेत्र, अन्य क्षेत्र र ट्रेडिङ क्षेत्रको परिसुचक बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै सिभिल बैंकको ५ करोड ५३ लाख २० हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमा १० प्रतिशतले बढेको छ भने मल्टि प्रपोज फाइनान्स कम्पनी लिमिटेडको शेयर ९ दशमलव ५५ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

जीवन र निर्जिवन बीमाको परिसूचकमा गिरावट आएको छ ।

धेरै कारोबार गर्ने कम्पनी:

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS