Prabhu Life Ad Final

शेयर बजारमा कुन बीमा कम्पनीको मूल्य धेरै र थोरै ? (सूची सहित)

IME PAY

हाल दोश्रो बजारमा १५ निर्जीवन बीमा कम्पनी ७  जीवन बीमा कम्पनी गरी जम्मा २२ वटा बीमा कम्पनीहरुको शेयर कारोवार हुन्छ।

१५ निर्जीवन बीमा कम्पनीहरुको औसत मूल्य १३१३ रहेको छ भने ७ जीवन बीमा कम्पनीहरुको आसौत मूल्य ८०४ रहेको छ।

NCHL

निर्जीवन बीमा कम्पनी मध्य सबै भन्दा धेरै मूल्य रास्ट्रिय बीमा कम्पनी लिमिटेडको छ।  रास्ट्रिय बीमा कम्पनीको बजार मूल्य  प्रति कित्ता १० हजार रहेको छ।

सबै भन्दा थोरै बजार मूल्य भएको निर्जीवन बीमा कम्पनी भनेको हिमालयन  जनरल इन्स्योरेन्स रहको छ।  हिमालयन जनरल इन्स्योरेन्सको प्रति कित्ता बजार मूल्य ३९८ रहेको छ।

यता जीवन बीमा कम्पनी हरुमा सबै भन्दा धरै मूल्य लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको रहेको छ।  लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति कित्ता बजार मूल्य १८८५ रहेको छ ।  सबै भन्दा थोरै बजार मूल्य भएको जीवन बीमा कम्पनी भनेको एसियन लाईफ इन्स्योरेन्सको छ।  एसियन लाईफ इन्स्योरेन्सको प्रति कित्ता बजार मूल्य  ४४२ छ।

नोट : बैशाख २४ गतेको बजार मूल्यको आधारमा

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x