IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा भोलि

SPIL
NIC ASIA

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्न बुधबार (वैशाख २५ गते) विशेष साधारण सभा गर्दैछ । कम्पनीले हाल कायम ८८ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद बिक्रीपछि कम्पनीको पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

लुम्बिनीले विशेष सभा गर्न वैशाख १५ गते आइतबार बुक क्लोज गरेको छ । वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS